अमेरिकादेखि राहत बाड्दै नेपालसम्म आइपुग्यो फिप्ना
२२ असार, काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले लकडाउनबाट प्रभावित नेपालीहरुबीच राहत वितरणको कार्यलाई तिब्रता दिएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै सक्रिय भएर न्युयोर्कमा कोरोना प्रभावित नेपाली समुदायका लागि औषधि, मास्क, खाद्यान्न, सेनिटाइजर लगायतका सामग्री वितरण गर्दै आएको महासंघले सोहि कार्यअन्तर्गत नेपालमा पनि राहत वितरणका कार्यक्रमलाई तिब्रता दिएको हो । … Continue reading अमेरिकादेखि राहत बाड्दै नेपालसम्म आइपुग्यो फिप्ना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed