आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो
२२ असार, काठमाण्डौं । नेपालमा आज १८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज अन्य जिल्लामा कम संक्रमित भेटिए पनि काठमाण्डौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या दिनप्रतिदिन बढेको देखिन्छ । मन्न्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरेको परीक्षणमा झापाका १, सिराहा र सुनसरीका १÷१, कोशी अस्पताल विराटनगरमा गरिएको … Continue reading आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed