back
CTIZAN AD

आज उपत्यकाका ५४ सहित १८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो

वि.सं.२०७७ असार २२ सोमवार

1.1K 

shares

२२ असार,  काठमाण्डौं । नेपालमा आज १८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज अन्य जिल्लामा कम संक्रमित भेटिए पनि काठमाण्डौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या दिनप्रतिदिन बढेको देखिन्छ ।

मन्न्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरेको परीक्षणमा झापाका १, सिराहा र सुनसरीका १÷१, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २, सिराहा र खोटाङका १÷१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ जनामा संक्रमण पृष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नुवाकोटका १, सर्लाहीका ६ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा नवलपरासीका १, रौतहटका ३, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका ३, नवलपरासी १, ओखलढुंगाका ३, सिन्धुपाल्चोक १, पाटन अस्पतालमा गरिएको परीक्षणमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङ १, दोलखा २, गोर्खा २, झापाका १, कास्कीका १, काठमाण्डौंका २३ काभ्रेका १, खोटाङ २, ललितपुरका २० जना,मकवानपुरका ५, नवलपुरासीपुर्व १, रौतहटका ३, संखुवासभा १, सप्तरी २, सिन्धुली २, सिन्धुपाल्चोक २, सिराहा, सुनसरी, ताप्लेजुङ, र अर्घाखाँचीका १\१ जना रहेका छन् ।

टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाण्डौंका १, उदयपुरका १, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ७, लम्जुङका ११, गोर्खाका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३, पाल्पाका ४, प्युठानका ४ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरीचौरजहारी नगरपालिकाको प्रयोगशालामा जाजरकोटका १, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा डडेल्धुराका ५, जुम्लाका १ र सेति प्रादेशिक अस्पतालमा धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना गरी जम्मा १८० जनामा संक्रमण पृष्टि भएको छ ।  आज थपिएका १८० जनासँगै नेपालमा कुल संक्रमितको संख्या १५९६४ पुगेको छ ।

आज काठमाण्डौंका २७ सहित २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५७८४ पुग्यो

वि.सं.२०७७ असार २२ सोमवार १६:५० मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...