नेपालमा आज २६४ जनाले कोरोनालाई जितेर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

२२ असार, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर २६४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर कोभिड १९ को उपचार गराइरहेकामा २६४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् । आज २६४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८११ … Continue reading नेपालमा आज २६४ जनाले कोरोनालाई जितेर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?