back
CTIZAN AD

नेपालमा आज २६४ जनाले कोरोनालाई जितेर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

वि.सं.२०७७ असार २२ सोमवार

933 

shares

२२ असार, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट निको भएर २६४ जना घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरीका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा रहेर कोभिड १९ को उपचार गराइरहेकामा २६४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

आज २६४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८११ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ४६९ जना प्रदेश २ मा २०७२ जना, बाग्मती प्रदेशमा २३९ जना, गण्डकी प्रदेशमा २९५ जना प्रदेश नम्बर ५ मा १८५७ जना, कर्णाली प्रदेशमा १,२२२ जना र सुदूरपश्चिम प्रदेशमा ६६२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

आज १३२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ६५४७ पुग्यो

वि.सं.२०७७ असार २२ सोमवार १८:२३ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...