नेपालमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु, यस्तो छ अन्य अपडेट

२२ असार, काठमाडौँ । नेपालमा सोमबार (२२ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ५५ हजार ७२८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशभरीका २५ वटा प्रयोगशालाबाट ४,७२१ वटा पिसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मन्त्रालयका … Continue reading नेपालमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु, यस्तो छ अन्य अपडेट