सुशान्त सिंह अभिनित फिल्मको ट्रेलर सार्वजनिक, २० घण्टामा साढे २ करोडले हेरे (भिडियो सहित)

आत्महत्या गरेका वलिउड अभिनेता शुसान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । अंग्रेजी उपन्यास ‘द इन आवर स्टार्स’ मा आधारीत रहेको उक्त फिल्म दिल बेचारा २४ जुलाईमा सार्वजनिक गर्न लागिएको बताइएको छ । सोमबार युट्युवमार्फत सार्वजनिक गरिएको उक्त फिल्मको ट्रेलर २० घण्टामै साढे २ करोड पटक हेरिएको थियो … Continue reading सुशान्त सिंह अभिनित फिल्मको ट्रेलर सार्वजनिक, २० घण्टामा साढे २ करोडले हेरे (भिडियो सहित)