back
CTIZAN AD

सुशान्त सिंह अभिनित फिल्मको ट्रेलर सार्वजनिक, २० घण्टामा साढे २ करोडले हेरे (भिडियो सहित)

वि.सं.२०७७ असार २३ मंगलवार

774 

shares

आत्महत्या गरेका वलिउड अभिनेता शुसान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।

अंग्रेजी उपन्यास ‘द इन आवर स्टार्स’ मा आधारीत रहेको उक्त फिल्म दिल बेचारा २४ जुलाईमा सार्वजनिक गर्न लागिएको बताइएको छ । सोमबार युट्युवमार्फत सार्वजनिक गरिएको उक्त फिल्मको ट्रेलर २० घण्टामै साढे २ करोड पटक हेरिएको थियो ।

साढे २ मिनेटको उक्त ट्रेलरमा क्यान्सर पीडितको भूमिका निभाएकी अभिनेत्री संजना साँघीको पीडा कमगर्न तथा उनलाई खुसी राख्नका लागि उनले हरेक प्रयत्न गरेको देखाइएको छ ।

दिल बेचारा फिल्म डाइरेक्टर मुकेश छावडाको पहिलो फिल्म हो । २९ नोभेम्बरमा रिलिज हुने भनिएको उक्त फिल्म कारणबश रिलिजगर्न नसकिएको बताइएको थियो । पछि ८ मईमा सार्वजनिक गर्ने भनिएपनि कोरोना भाइरसको प्रकोपका कारण गरिएको लकडाउनले पुनः रिलिज हुनबाट रोकिएको थियो ।

लकडाउनकै बीच १४ जुनमा शुसान्त सिंहले आत्महत्या गरेका थिए । उनी अभिनित अन्तिम चलचित्र हेर्नका लागि धेरै युवाहरु पर्खाइमा रहेका छन् ।

वि.सं.२०७७ असार २३ मंगलवार १३:४८ मा प्रकाशित

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...