पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन

२३ असार, काठमाडौँ । समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई पार्टीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाएको छ । समाजवादी पार्टीको आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको बताइएको छ । रामसहायप्रसाद यादवको नेतत्वको कार्यदलले सांसद गिरीलाई कार्वाही गर्न सिफारिस गरेअनुसार आजको पदाधिकारी बैठकले सो निर्णय लिएको समाजवादी पार्टीका नेता विश्वदिप पाण्डेले बताए । … Continue reading पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन