आज उपत्यकाका २८ सहित २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो
२३ असार, काठमाण्डौं । नेपालमा आज २०४ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी बाजुरामा ५४ जना संक्रमित भेटिएका छन् । साथै काठमाण्डौंमा १४ जना, ललितपुरका १० र भक्तपुरमा ४ गरी उपत्यकामा जम्मा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी … Continue reading आज उपत्यकाका २८ सहित २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed