बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ६८८ जना डिस्चार्ज, निको हुनेको संख्या ७,४९९ पुग्यो

२३ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइशोलनमा उपचाररत ६८८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । आज निको भएका ६८८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ७,४९९ पुगेको छ । मन्त्रालयका … Continue reading बढ्दैछ कोरोना संक्रमणबाट निको हुनेको संख्या, आज पनि ६८८ जना डिस्चार्ज, निको हुनेको संख्या ७,४९९ पुग्यो