आज २५३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ७,७५२ पुग्यो
२४ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा २५३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएर घर फर्किएका छन् । मन्त्रालयद्धारा आयोजित बुधबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज निको भएर गएका २५३ जनासँगै … Continue reading आज २५३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ७,७५२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed