एनआइसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, कति होला प्रति कित्ताको मूल्य ?

२४ असार, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाको प्राथमिक सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा सुचिकृत भएको छ । भर्खरै बिक्रि पश्चात बाँडफाँड गरेको प्राथमिक सेयर सहित १ करोड ८४ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । सेयर सुचीकरण भएसंगै भोली (बिहीबार)बाट सेयरको दोस्रो बजारमा कारोबार हुने छ । सो लघुवित्तले गत असार १० … Continue reading एनआइसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, कति होला प्रति कित्ताको मूल्य ?