नेपालमा घट्दै छ कोरोना संक्रमितको संख्या, आज १०८ जनामा संक्रमण भएको पुष्टि

२५ असार, काठमाण्डौं । नेपालमा आज १०८ जना कोरोना संक्रमणका विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो साता कोरोना संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ । आज सबैभन्दा बढी सुर्खेतमा १८ र बझाङमा १६ जना संक्रमति भेटिएका छन् । साथै तीन दिनदेखि लगातार संक्रमित बढ्दो क्रममा रहेको   उपात्यकाका तीनै जिल्लामध्ये आज काठमाण्डौंमा … Continue reading नेपालमा घट्दै छ कोरोना संक्रमितको संख्या, आज १०८ जनामा संक्रमण भएको पुष्टि