यस्तो छ हेर्नुहोस् नेपालमा असार २५ सम्मको कोरोना अपडेट
२५ असार, काठमाण्डौं । नेपालमा विहिबार (२५ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ७० हजार १४५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,५८८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्ला दिनमा पिसीआर परीक्षणको संख्या निरन्तर घट्दै गएको देखिन्छ । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असार २५ सम्मको कोरोना अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed