यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटः १६,६४९ जना संक्रमित, ८,०११ निको र ३५ को मृत्यु

२६ असार, काठमाण्डौं । नेपालमा शुक्रबार (२६ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ७४ हजार ९५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,८०६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल … Continue reading यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटः १६,६४९ जना संक्रमित, ८,०११ निको र ३५ को मृत्यु