नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्दै, आज ७० जनामात्रै संक्रमित भेटिए

२७ असार, काठमाण्डौं । नेपालमा आज ७० जनामात्रै कोरोना संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज ७० जना मात्र संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनप्रतिदिन घटिरहेको देखिन्छ । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका २, सिराहाका १, सुनसरीका ४, उदयपुरका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला … Continue reading नेपालमा कोरोना संक्रमण हुनेको संख्या घट्दै, आज ७० जनामात्रै संक्रमित भेटिए