नेपालमा बढ्दै छ कोरोनालाई जित्नेको संख्या, आजपनि ४३१ जना अस्पतालबाट डिस्चार्ज
२७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज पनि देशका विभिन्न अस्पतालमा उपचाररत ४३१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आज निको भएका ४३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८,४४२ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो संख्या … Continue reading नेपालमा बढ्दै छ कोरोनालाई जित्नेको संख्या, आजपनि ४३१ जना अस्पतालबाट डिस्चार्ज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed