नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३८ पुग्यो

२७ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाण्डौंका २ जना र सिन्धुपाल्चोकका १ गरी ३ जना पुरुषको मृत्यु भएको हो । जसमा काठमाण्डौं वडा नं १० संखमुलका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको … Continue reading नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या ३८ पुग्यो