आज पनि १४७ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८,५८९ पुग्यो
२८ असार, काठमाण्डौं । नेपालमा आज पनि १४७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचारत १४७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । आज डिस्चार्ज भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८,५८९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा … Continue reading आज पनि १४७ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८,५८९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed