back
CTIZAN AD

आज पनि १४७ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८,५८९ पुग्यो

वि.सं.२०७७ असार २८ आइतवार

879 

shares

२८ असार, काठमाण्डौं । नेपालमा आज पनि १४७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचारत १४७ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

आज डिस्चार्ज भएका १४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८,५८९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ भने संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ ।

नेपालमा बढ्दै छ कोरोनालाई जित्नेको संख्या, आजपनि ४३१ जना अस्पतालबाट डिस्चार्ज

वि.सं.२०७७ असार २८ आइतवार २१:२९ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...