कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर ?

२९ असार, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (२९ असार, १३ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०३ पैसा र विक्रिदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउमा केही पैसा वृद्धि भएको हो । त्यस्तै युरो … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर ?