back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर ?

वि.सं.२०७७ असार २९ सोमवार

1.1K 

shares

२९ असार, काठमाण्डौं नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (२९ असार, १३ जुलाई) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०३ पैसा र विक्रिदर १२० रुपैयाँ ६३ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउमा केही पैसा वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ४९ पैसा र विक्रिदर १३६ रुपैयाँ ३१ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १५२ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 13 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.03
120.63
  European Euro
1
135.63
136.31
  UK Pound Sterling
1
151.49
152.25
 Swiss Franc
1
127.55
128.18
  Australian Dollar
1
83.41
83.83
 Canadian Dollar
1
88.33
88.78
  Singapore Dollar
1
86.28
86.71
 Japanese Yen
10
11.23
11.28
 Chinese Yuan
1
17.14
17.23
  Saudi Arabian Riyal
1
32.00
32.16
  Qatari Riyal
1
32.96
33.12
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.68
32.84
  Malaysian Ringgit
1
28.13
28.27
  South Korean Won
100
10.00
10.05
 Swedish Kroner
1
13.05
13.11
  Danish Kroner
1
18.21
18.30
  Hong Kong Dollar
1
15.48
15.56
  Kuwaity Dinar
1
390.53
392.48
  Bahrain Dinar
1
318.33
319.93

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Forex Graph

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

 

वि.सं.२०७७ असार २९ सोमवार ०८:४२ मा प्रकाशित

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...