फेरि बढ्यो सुनको मुल्य, यस्तो छ आजको मुल्यदर
काठमाडौं । असार २९ गते सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । यसदिन छापालवाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दुई दिन यता घटेको सुनको मूल्य फेरी आज बढेको हो । केहि समय देखि … Continue reading फेरि बढ्यो सुनको मुल्य, यस्तो छ आजको मुल्यदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed