नेपालमा आज १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १६,९४५ पुग्यो

२९ असार, काठमाण्डौं । नेपालमा आज १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा ४१ जना र धनुषामा २७ जना रहेका छन् । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४, मोरङ र सुनसरीका १\१ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १, … Continue reading नेपालमा आज १४४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १६,९४५ पुग्यो