नेपालमा हालसम्म झण्डै १७ हजार कोरोना संक्रमित, १०,२९४ निको र ३८ जनाको मृत्यु
२८ असार, काठमाण्डौं । नेपालमा सोमबार (२९ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ८९ हजार ३७१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५,८५६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा हालसम्म झण्डै १७ हजार कोरोना संक्रमित, १०,२९४ निको र ३८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed