यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

३० असार, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार ( असार ३० गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?