back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ असार ३० मंगलवार

963 

shares

३० असार, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार ( असार ३० गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ९७ पैसा र विक्रिदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ भने युके पाउण्ड को खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रिदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैया ९६ पैसा र विक्रिदर ३३ रुपैयाँ १३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३२ रुपैया र विक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३१८ रुपैया २९ पैसा र विक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३९० रुपैया ०३ पैसा र विक्रिदर ३९१ रुपैयाँ ९८ पैसा रहेको छ । साथै मलेसियन रिंगेट को खरिददर २८ रुपैया १४ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 14 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.01
120.61
  European Euro
1
135.97
136.65
  UK Pound Sterling
1
151.25
152.01
 Swiss Franc
1
127.44
128.07
  Australian Dollar
1
83.68
84.10
 Canadian Dollar
1
88.45
88.89
  Singapore Dollar
1
86.37
86.80
 Japanese Yen
10
11.21
11.27
 Chinese Yuan
1
17.14
17.23
  Saudi Arabian Riyal
1
32.00
32.16
  Qatari Riyal
1
32.96
33.13
  Thai Baht
1
3.82
3.84
  UAE Dirham
1
32.67
32.84
  Malaysian Ringgit
1
28.14
28.28
  South Korean Won
100
9.99
10.04
 Swedish Kroner
1
13.10
13.16
  Danish Kroner
1
18.26
18.35
  Hong Kong Dollar
1
15.48
15.56
  Kuwaity Dinar
1
390.03
391.98
  Bahrain Dinar
1
318.29
319.88

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर ?

वि.सं.२०७७ असार ३० मंगलवार ०८:२४ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...