back
CTIZAN AD

स्वास्थ्य अनु्सन्धान परिषदद्धारा कर्मचारीको माग, दिने होइन त आवेदन ?

वि.सं.२०७७ असार ३० मंगलवार

735 

shares

३० असार, काठमाण्डौं । नेपाल स्वास्थ्य अनु्सन्धान परिषद्ले कर्मचारीको माग गरेको छ ।

परिषद्ले मंगलबार एक सूचना जारी गर्दै आ.व २०७७÷७८ मा सन्चालन गर्ने विभिन्न अनुसन्धान परियोजनाहरुको लागि केही कर्मचारीको आवस्यकता परेकोले सूचना प्रकाशित भएको १० दिनमा आवेदन दिन आव्हान गरेको छ ।

त्यस्तै दशौं दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट बुझाउन सकिने समेत परिषद्ले जनाएको छ ।

यस सम्बन्धी विस्तृत जानकारीका लागि परिषद्को फोन नं ०१–४२५४२२० र nhrc@nhrc.gov.np मा सम्पर्क गर्न सकिने पनि परिषद्ले जनाएको छ ।

वि.सं.२०७७ असार ३० मंगलवार ०८:५९ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...