सोमबार उकालो लागेको सुनको मूल्य आज तल झर्यो, कति छ आज प्रतितोला ?
३० असार, काठमाण्डौं । सोमबार अहिलेसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज फेरि केही रुपैयाँले तल झरेको छ । सोमबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज सय रुपैयाँले घटेर ९२ हजार २०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार … Continue reading सोमबार उकालो लागेको सुनको मूल्य आज तल झर्यो, कति छ आज प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed