back
CTIZAN AD

सोमबार उकालो लागेको सुनको मूल्य आज तल झर्यो, कति छ आज प्रतितोला ?

वि.सं.२०७७ असार ३० मंगलवार

891 

shares

३० असार, काठमाण्डौं । सोमबार अहिलेसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज फेरि केही रुपैयाँले तल झरेको छ ।

सोमबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज सय रुपैयाँले घटेर ९२ हजार २०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० मा कारोबार भइरहेको छ । सोमबारको तुलनामा तेजावी सुनको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको हो ।

त्यसैगरी सोमबार ९९० मा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला ५ रुपैयाँले बृद्धि भएर आज प्रतितोला ९९५ मा कारोबार भइरहेको छ ।

फेरि बढ्यो सुनको मुल्य, यस्तो छ आजको मुल्यदर

वि.सं.२०७७ असार ३० मंगलवार १३:२१ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...