सुशान्तको मृत्यु भएको एक महिनापछि उनकी प्रेमिका रियाले लेखिन् यस्तो भावुक स्टाटस

आज भन्दा ठिक १ महिना अघि आत्महत्या गरेका वलिउडका नायक शुसान्त सिंहकी प्रेमिका रिया चक्रवतिले सामाजिक संजाल इन्स्टाग्राममा भावुक स्टाटस लेखेकी छन् । सुशान्तको मृत्यु भएको १ महिना बिते पनि उनका फ्यानहरुमा उनको मृत्युको पीडा अझै सेलाउन पाएको छैन । यसैबीचमा उनकी प्रेमिकाले पनि सुशान्त सँग सँगै रहँदाको २ वटा फोटो पोस्ट गर्दै पीडादायी स्टास … Continue reading सुशान्तको मृत्यु भएको एक महिनापछि उनकी प्रेमिका रियाले लेखिन् यस्तो भावुक स्टाटस