back
CTIZAN AD

सुशान्तको मृत्यु भएको एक महिनापछि उनकी प्रेमिका रियाले लेखिन् यस्तो भावुक स्टाटस

वि.सं.२०७७ असार ३० मंगलवार

852 

shares

आज भन्दा ठिक १ महिना अघि आत्महत्या गरेका वलिउडका नायक शुसान्त सिंहकी प्रेमिका रिया चक्रवतिले सामाजिक संजाल इन्स्टाग्राममा भावुक स्टाटस लेखेकी छन् ।

सुशान्तको मृत्यु भएको १ महिना बिते पनि उनका फ्यानहरुमा उनको मृत्युको पीडा अझै सेलाउन पाएको छैन । यसैबीचमा उनकी प्रेमिकाले पनि सुशान्त सँग सँगै रहँदाको २ वटा फोटो पोस्ट गर्दै पीडादायी स्टास लेखेकी हुन् ।

उनले लेखेकी छन्– अहिले आफ्ने पीडासँग जुधिरहेकी छु । मेरो मनमा कहिले पनि नभरिने खाली पन छ । तिमी नै थियौं जसले मलाई माया र शक्तिमा विश्वास दिलाएका थियौं । तिमीले नै सिकाएका थियौं कि, सरल गणितको फर्मूलाले जीवनको अर्थ सम्झाउन सक्छ भनेर । र, वादा गर्छु, तिमीसँग हरेक दिन मैलै केही सिकीरहने छु । म कहिल्यै पनि तिम्रो साथमा आउन सक्तिन । मलाई थाहा छ, तिमी अहिले अत्यन्तै शान्त ठाउँमा छौं । चाँद, तारा, आकास अनि गंगाको खुला अंगालोमा अब तिमी एउटा चम्किलो तारा हौं । म आफ्नो सुटिङ स्टारको पर्खाइमा रहनेछु । जो तिमीलाई मसँग फर्काएर ल्याउने मेरो प्रार्थना स्वीकार गर्न सकोस् ।

सुशान्तकी प्रेमिकालाई मन पराउँदैनथ्यो परिवार, अन्तिम संस्कारमा समेत सहभागी हुन दिइएन्

संसारनै पीडाभरी आँखाले हेरिरहेका छन् । तिमी सबैभन्दा राम्रो मान्छे थियौं । मेरो शब्द हाम्रो माया बताउने लायक छैन । र मलाई लाग्छ, तिमी साच्चै यसको मतलब बुझ्थ्यौं । तिमी खुला मनले सबैलाई मन पराउँथ्यौं । तिमीले सावित पनि गर्यौ साच्चै नै हामीवीच माया बढीरहेको छ । शान्तिसँग बस सुशी !

तिमीलाई गुमाएको ३० दिन भयो । तर माया गर्न एक पूरा जीवन बाँकी छ… । सधै मसँगै रहनु । अनन्त सम्म अनि त्यसपछि पनि ।’

रियासँग ११ घण्टा सोधपुछ भएको थियो
सुशान्तले आत्महत्या गरेपछि प्रहरीले रियासँग ११ घण्टा सोधपुछ गरेको थियो । प्रहरीले उनीहरुको वीचमा रिलेशनसिप, झगडा, फोन कल, म्यासेज तथा सुसान्तको डिप्रेशनका बारेमा सोधेको बताईको छ ।

सुशान्त सिंह अभिनित फिल्मको ट्रेलर सार्वजनिक, २० घण्टामा साढे २ करोडले हेरे (भिडियो सहित)

आत्महत्या गर्नुपूर्व गुगलमा त्यस्तो के हेरेका थिए सुशान्तले ?

वि.सं.२०७७ असार ३० मंगलवार १४:१९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...