नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

३० असार, काठमाण्डौं । नेपालमा आज (असार ३० गते) ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बढी संक्रमित देखिएकामा धनुषामा २१, महोत्तरीमा १९ र अछामका १४ जना रहेका छन् । मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३, सिरहाका, सुनसरी र तेह्रथुमका १÷१ … Continue reading नेपालमा आज ११६ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो