यस्तो छ हेर्नुहोस् नेपालमा असार ३० सम्मको कोरोना अपडेट (पूर्ण विवरणसहित)
३० असार, काठमाण्डौं । नेपालमा मंगलबार (३० असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ९३ हजार ७३९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,३६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असार ३० सम्मको कोरोना अपडेट (पूर्ण विवरणसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed