नेपालमा आज पनि ११६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७,१७७ पुग्यो
३१ असार,काठमाण्डौं । नेपालमा आज ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा २८ जना, सप्तरीमा १३ जना र नवलपरासीपूर्वका ११ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज काठमाण्डौंमा ७ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुर र ललितपुर शून्य सक्रमित रहेका छन् । मन्त्रालयका … Continue reading नेपालमा आज पनि ११६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १७,१७७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed