कोरोना संक्रमणबाट मृत्यु भएका दाइको दाहसंस्कार गरेर फर्किएका युवाको पनि संक्रमणबाट मृत्यु

३१ असार, काठमाण्डौँ । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपाण्लमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रौतहट पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय एक पुरुषको कोरोनाका कारण आज (असार ३१ गते) उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणबाट … Continue reading कोरोना संक्रमणबाट मृत्यु भएका दाइको दाहसंस्कार गरेर फर्किएका युवाको पनि संक्रमणबाट मृत्यु