नेपालमा असार ३१ सम्मको कोरोना अपडेटः १७,१७७ संक्रमित, ११,०२५ निको, ३९ को मृत्यु
३१ असार, काठमाण्डौं । नेपालमा बुधबार (३१ असार) सम्म पिसीआर प्रविधिबाट २ लाख ९८ हजार ८२९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५,०९० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा असार ३१ सम्मको कोरोना अपडेटः १७,१७७ संक्रमित, ११,०२५ निको, ३९ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed