कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

१ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार ( साउन १ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रिदर १२० रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ झण्डै ४० पैसाले … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?