back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

वि.सं.२०७७ साउन १ बिहीवार

1K 

shares

१ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार ( साउन १ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रिदर १२० रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा डलरको भाउ झण्डै ४० पैसाले वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३७ रुपैयाँ १२ पैसा र विक्रिदर १३७ रुपैयाँ ८० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ३४ पैसा र बिक्रिदर १५२ रुपैयाँ १० पैसा रहेको छ । मंगलबारको तुलनामा युरो झण्डै १ रुपैयाँ बढेको छ भने पाउण्डको भाउ घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 16 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.94
120.54
  European Euro
1
137.12
137.80
  UK Pound Sterling
1
151.34
152.10
 Swiss Franc
1
127.66
128.30
  Australian Dollar
1
84.04
84.46
 Canadian Dollar
1
88.35
88.79
  Singapore Dollar
1
86.36
86.79
 Japanese Yen
10
11.22
11.27
 Chinese Yuan
1
17.16
17.25
  Saudi Arabian Riyal
1
31.98
32.14
  Qatari Riyal
1
32.94
33.11
  Thai Baht
1
3.81
3.83
  UAE Dirham
1
32.65
32.82
  Malaysian Ringgit
1
28.14
28.28
  South Korean Won
100
9.98
10.03
 Swedish Kroner
1
13.24
13.31
  Danish Kroner
1
18.41
18.51
  Hong Kong Dollar
1
15.47
15.55
  Kuwaity Dinar
1
389.86
391.81
  Bahrain Dinar
1
318.06
319.65

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ साउन १ बिहीवार ०७:५१ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...