back
CTIZAN AD

आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असार ३१ बुधवार

1K 

shares

३१ असार, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार ( असार ३१ गते) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३७ पैसा र बिक्रिदर १२० रुपैयाँ ९७ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही पैसामा वृद्धि भएको हो ।

त्यस्तै युरो १ को खरिददर १३६ रुपैयाँ ८१ पैसा र विक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ६९ पैसा र बिक्रिदर १५१ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलबारको तुलनामा युरो झण्डै १ रुपैयाँ बढेको छ भने पाउण्डको भाउ घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 15 July 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.37
120.97
  European Euro
1
136.81
137.49
  UK Pound Sterling
1
150.69
151.44
 Swiss Franc
1
128.10
128.73
  Australian Dollar
1
83.68
84.10
 Canadian Dollar
1
88.35
88.79
  Singapore Dollar
1
86.38
86.81
 Japanese Yen
10
11.21
11.27
 Chinese Yuan
1
17.15
17.24
  Saudi Arabian Riyal
1
32.09
32.25
  Qatari Riyal
1
33.06
33.22
  Thai Baht
1
3.81
3.83
  UAE Dirham
1
32.77
32.93
  Malaysian Ringgit
1
28.18
28.32
  South Korean Won
100
9.98
10.03
 Swedish Kroner
1
13.16
13.22
  Danish Kroner
1
18.38
18.47
  Hong Kong Dollar
1
15.53
15.61
  Kuwaity Dinar
1
391.33
393.28
  Bahrain Dinar
1
319.25
320.84

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ असार ३१ बुधवार ०८:०६ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...