back
CTIZAN AD

वडाअध्यक्षमाथि बहिनी पर्नेले लगाइन् बलात्कारको आरोप

वि.सं.२०७७ असार ३१ बुधवार

621 

shares

३१ असार, कालिकोट । खाँडाचक्र नगरपालिका ६ का वडाअध्यक्ष जगदिश शाहीले बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडितका आफन्तले मंगलबार उनीबिरुद्ध प्रहरीमा उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत ३ वर्षदेखि वडाअध्यक्षले आफूमाथि बलात्कार गरेको बयान प्रहरी समक्ष दिएकी छन् ।

पीडित किशोरीले रुदैँ भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अंगालो हाल्ने, माया गर्ने, जस्ता व्यवहार गर्दा मैले दाइजस्तै माने । एकदिन विद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’बुधबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

केहिदिन अघि गाउँकै एक किशोरीले पीडित किशोरीमाथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो । घटना सार्वजनिक भएलगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् ।

आफू विरुद्ध प्रहरीमा उजुरी परेपछि वडाअध्यक्ष शाही सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ असार ३१ बुधवार ०८:४२ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...