back
CTIZAN AD

आज भोटेकोशी लगायतका यी नदीको बहाव उच्च हुने ! शतर्क रहन अनुरोध

वि.सं.२०७७ साउन १ बिहीवार

774 

shares

१ साउन, काठमाडौं । बाढी पुर्वानूमान महाशाखाले आजदेखि ३ दिनसम्म प्रमुख र मझौला नदीमा बहाव बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहिबार सूचना जारी गर्दै आज भोटेकोशी, बलेफी लगायत सुनकोशीको सहायक नदीमा वहाव उच्च रहेको छ । कोशीमा पनि वहाब बढ्ने जनाइएको छ ।

त्यसैगरी आजको मापन अनुसार कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई कर्णाली, महाकालीमा बहाव स्थिर रहेको छ भने कोशी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा छ तर सबैमा सतर्कता तह भन्दा तलै छ ।

आज राति भोटेकोशी नदी बाह्रबिसेमा जलसतह एक्कासी १.५ मिटर बढेर सर्तकता तह आसपासको बाढी आएकोले तटिए क्षेत्रमा रहनेलाई एसएमएस मार्फत् सर्तक गराईएको पनि महाशाखाले जनाएको छ ।

https://www.facebook.com/FlowForecasting/posts/3392020220842947

वि.सं.२०७७ साउन १ बिहीवार ०८:०९ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...