नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो

१ साउन, काठमाण्डौं । नेपालमा आज १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी धनुषामा २७ जना, नवलपरासीपुर्वका १७ जना, ओखलढुंगामा १५ जना, कैलाली र कन्चनपुरमा १४\१४ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमाण्डौंमा जम्मा १ जना संक्रमित भेटिएका छन् भने भक्तपुर र ललितपुरमा केहीदिनदेखि संक्रमित … Continue reading नेपालमा आज १६७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो