‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’

१ साउन, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले ३ हजारको हाराहारीमा कोरोनाको नमुना परीक्षण गर्दा जम्मा ३ जनामात्र कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । पछिल्ला दिनमा पिसीआर नमुना परीक्षण घटाउँदै गएको मन्त्रालयले संक्रमितको संख्या घट्दै गएको, पोजेटिभ केस कम देखिएको र कन्ट्रयाक ट्रेसिङ गर्नु नपरेको तथा क्वारेन्टिनमा रहनेको संख्या घट्दै जानु, लक्षण देखिएका सबै विरामीमा जाँच … Continue reading ‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’