back
CTIZAN AD

‘काठमाण्डौं उपत्यकामा ३ हजार कोरोनाको नमुना परीक्षण गर्दा ३ संक्रमित भेटिए’

वि.सं.२०७७ साउन १ बिहीवार

813 

shares

१ साउन, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले ३ हजारको हाराहारीमा कोरोनाको नमुना परीक्षण गर्दा जम्मा ३ जनामात्र कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ ।
पछिल्ला दिनमा पिसीआर नमुना परीक्षण घटाउँदै गएको मन्त्रालयले संक्रमितको संख्या घट्दै गएको, पोजेटिभ केस कम देखिएको र कन्ट्रयाक ट्रेसिङ गर्नु नपरेको तथा क्वारेन्टिनमा रहनेको संख्या घट्दै जानु, लक्षण देखिएका सबै विरामीमा जाँच गर्दा पोजेटिभ नदेखिनुका कारण पिसीआर परीक्षण घटाउँदै लगेको विहिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यी विभिन्न कारणले पिसीआर परीक्षणको दायरा दैनिक ६-७ हजारबाट घटाएर ४-५ हजारमा समिति राखिएको समेत जानकारी दिएका छन् ।

‘हाल हामीसँग १० हजार नमुना परीक्षण गर्ने क्षमता रहेको छ । आवस्यकता परेमा हामीले दैनिक १० हजार भन्दा बढी पिसीआर जाँच गर्न सक्षम छौं,’ डा. प्रवक्ताले भने, ‘हालैमात्र काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा जम्मा ३ जनाको मात्रै पोजेटिभ आएको छ ।’

उनले संक्रमण दर कम भएकोले परीक्षण कम गरिदै लगेको बताउँदै जोखिम भने नघटेको बताएका छन् । डा. गौतमले पिसीआर पोजेटिभ रेट घटेर २ देखि ३ म ाझेरको समेत बताए ।

वि.सं.२०७७ साउन १ बिहीवार १७:४९ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...