back
CTIZAN AD

टेलिकमको सर्भर ह्याक गर्ने शहरी विकासका कम्प्युटर अपरेट पक्राउ

वि.सं.२०७७ साउन १ बिहीवार

771 

shares

काठमाडौं । नेपाल टेलिकमको शर्भर ह्याक गर्ने धनकुटाका दिवाकर देउवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । देउजालाई बुधबार ब्यूरोले पक्राउ गरेको हो ।

केन्द्रीय ब्यूरोले जनाएअनुसार पक्राउ परेका देउजा शहरी विकास तथा भवन कार्यालय, धनकुटाका कम्प्युटर अपरेटरसमेत हुन् । प्रहरीले जनाएअनुसार उनले नेपाल टेलिकमको सर्भर ह्याक गरि विभिन्न विभिन्न प्याकेजहरु विक्रि गरेका थिए ।

अनुसन्धान ब्यूरोले जनाएअनुसार धनकुटा पाख्रिबासका २८ वर्षीया देउजाले अन्ट्रेसएवल इन्टरनेटको प्रविधिको प्रयोग गरि ह्याक गरेका थिए । उनले केहि समयदेखि निरन्तर ह्याक गर्दै आएको पनि खुल्न आएको छ ।

प्रहरीले जनाएअनुसार पक्राउ परेका देउजालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाईनेछ । उनलाई थप अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौंमा ल्याइएको जनाइएको छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १७:५४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...