back
CTIZAN AD

दोहोरो अंकको बृद्धिसंगै शेयरबजारमा हरियाली छायो, कसले कति कमाए ?

वि.सं.२०७७ साउन १ बिहीवार

786 

shares

१ साउन, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्सेमा हरियाली छाएको छ । कूल सूचिकृत कम्पनी मध्ये १८० वटा कम्पनीको १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कूल २९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आजको बजार अघिल्लो दिनको तुलनामा परिसूचक ३२.४५ बिन्दुले बढेर १३९४.७७ अंकमा कायम भएको छ ।

सबै १२ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । त्यस मध्ये सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी उपसूचक समूहको परिसूचक १३१.१५ बिन्दुले उकालो लागेको छ । त्यस्तै सबैभन्दा कम सामूहिक लगानी कोषको परिसूचक ०.०३ अंकले बढेको छ ।

हरियाली छाउँदा बजार १८ खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख ९० हजारले पूँजीकरण भएको छ ।

गुराँस लघुबित्त(६९), नेपाल सेवा लघुबित्त(५८), एनआईसि एसिया लघुबित्त(५३) लगायत ११६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन भने स्वबलम्बन बिकास बैंक(३२), सामुदायीक लघुबित्त(२९), स्वरोजगार लघुबित्त(२८) लगायत ४५ वटा कम्पनीका लगानी कर्ताले भने गुमाएका छन ।

वि.सं.२०७७ साउन १ बिहीवार १७:३२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...