यस्तो छ नेपालमा साउन १ गते सम्मको कोरोना अपडेट, हेर्नुहोस् पूर्ण विवरण

१ साउन, काठमाण्डौं । नेपालमा आज बिहिबार (१ असार) सम्म पिसीआर प्रविधिबाट ३ लाख ३ हजार ८१० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ४,९८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ नेपालमा साउन १ गते सम्मको कोरोना अपडेट, हेर्नुहोस् पूर्ण विवरण