केन्द्रीय समिति बैठक बोलाउने दाहाल–नेपाल समुहको निर्णय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलाले तत्काल केद्रीय समितिको बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको छ । दाहाल–नेपाल समुहका सचिवालय एंव स्थायी समितिका सदस्यहरुको बिहिबार साँझ खुमलटारमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो । पार्टी विवादका बारे प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग … Continue reading केन्द्रीय समिति बैठक बोलाउने दाहाल–नेपाल समुहको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed